युनिकोड    राशिफल    एफएम रेडियाे                        
305 पटक पढिएको

बाजुरा: जिल्लाकाे स्वामिकार्तिक गाउँपालिकाकि उपाध्यक्ष मैना जाेशिकाे मृत्यु प्रती नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले शाेक मनाएकाे छ।नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका पुर्ब जिल्ला कार्य समिति सदस्य,पुर्ब प्रदेश पार्शद,तथा पुर्ब रेडियो पाैरखिमा कार्यरत तथा हाल रेडियो बुढिनन्दामा कार्यरत शिक्षक,तथा पत्रकार नहकुल जाेशीकि ममतामयी आमा,स्वामिकार्तिक गाउपालिका उपाध्यक्ष मैना जैशिकाे निधन प्रती युनियन बाजुराले दुख ब्यक्त गरेकाे शाेक बक्तब्यमा भनिएकाे छ ।

५० वर्षीया गाउँपालिका उपाध्यक्ष जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।पछिल्लो केही समययता उनको उपचार जारी देशका विभिन्न अस्पतालमा जारी रहेको थियो । उनकाे आफ्नै निवासमा मिति २०८० माघ ४ गतेका दिन राति निधन भएको थियाे । २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।कांगेस बाजुराको नेतृ रहेकी जोशी जिल्ला समिति सदस्य समेत थिइन् । हरेक क्षेत्रबाट ठुलाे सहयाेग गर्ने महिला नेतृ गुमाउँदा सिङ्गाे बाजुरालाई समेत असर पुगेकाे छ ।

साथै मृतककाे यस दुखत घडिमा उहाँकाे शाेकाकुल परिवारप्रती ईश्वरले धैर्यधार गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्वाञ्जलि अर्पण गर्दछौं प्रेस युनियन काेषाअध्यक्ष जनक बाेहरा द्वारा हस्ताक्षरित शाेक बक्तब्यमा भनिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!