युनिकोड    राशिफल    एफएम रेडियाे                        
490 पटक पढिएको

बाजुरा: जिल्लाकाे बडिमालिका नगरपालिका वडा. नम्बर ७ गाेपिसेरा पुल नजिक रहेकाे धाराेकाे पुन: निर्माण हुन नसक्दा तथा गुणस्तरीय धाराेकाे निर्माण नहुदा खानेपानिकाे समस्या भएको छ । करिब दुई तीन बर्ष अगाडि निर्माण गरिएको धाराकाे गुणस्तर खस्केकाे हुदा स्थानीयलाई पानी खान समेत समस्या भएको छ । उक्त धाराकाे डिजाइनकाे कुरा गर्ने हाे भने धारा अहिलेसम्म कतै पनि निर्माण नभएको गुणस्तर हिन धाराे रहेकाे छ । धारामा नत पानी नै आउँछ,नत धाराकाे पानी सुरक्षित राख्न टुटिकाे समेत प्रयोग गरिएको पाईदैन्,धाराकाे पाईप अलग्गै फालिएको छ । उक्त पाईपबाट जम्मा भएको पानी समेत दिनभर बगेर खेर जान्छ अन्य धाराकाे लागि पनि पानी बच्दैन हामिहरु उहीँ खाेलाकाे पानी खान बाध्य रहेका छाै कालाऋृषि युवाक्लबका अध्यक्ष गणेशराज तिमिल्सेनाले बताएका छन् ।

अध्यक्ष तिमिल्सेनाले दिएकाे जानकारी अनुसार गाेपिसेरामा पाँच वटा धाराहरु निर्माण भएका छन् । याे धाराकाे हालत यस्ताे छ ,अन्य चार धाराहरुमा पनि पानी राम्रोसँग आउदैन् ,यसै धाराकाे पर फालिएको पाईपबाट सबै पानी बगेर खेर जान्छ,अन्य धाराकाे लागि पानि नि बच्दैन यहाँका स्थानिय पहिले देखिनै उहीँ खाेलाकाे दुषित पानी खान बाध्य छन्,लामाे समय भईसक्दा पनि कसैकाे ध्यान जान सकेकाे छैन,चुनावकाे बेला ठुलाठुला आश्वासन दिने नेता तथा कार्यकर्ताहरु पनि अहिले कुन दुलाेमा लुकेका छन्,गाउँमा खानेपानिकाे समस्या छ, उनिहरुले पनि खासै चासाे दिदैनन् ,अब फेरि गाउमा भाेट माग्न आउदा जनताले कुन आधारमा भाेट दिने उहाँ बताउनुहुन्छ । गाेपिसेरामा याे समस्या पहिला देखि नै हाे , यदि गुणस्तरीय धाराहरुकाे निर्माण भएकाे भए अहिले याे समस्या नआउन पनि सक्थ्याे,गाउमा धाराहरुकाे पनि पुन: निर्माण छैन्,खालि पाईपबाट दिनभर पानी बगेर जान्छ,बेलकितिर पानी नै आउदैन्,अनि खाेलाकाे पानी खानु परेकाे त्यहाँका स्थानीयकाे भनाइ रहेकाे छ ।

सेराबस्तिमा करिब २० घरपरिवारकाे बसाेबास रहेकाे छ । उक्त बस्तिमा बसाेबास गर्ने स्थानियहरुलाई याे पानिले त काम गर्दैन थियाे तर पनि खानकाे लागि अलि सहयाेग हुन्थ्याे तर धाराहरुकाे यस्ताे दर्दनाक अबस्थाले धारामा पानी नि नआउदा खानेपानिकाे समेत समस्या भएको छ । समिति द्वारा निर्माण गरिएका धाराहरु अहिले गुणस्तर हिन बन्दै गएका छन् । स्थानिय सरकारले पनि खासै चासाे दिएकाे पाईदैन्,धाराहरुकाे पुन: निर्माण गरि पानी हाल्न सकियाे भने खानेपानिकाे समस्या हट्ने सम्भावना थियाे तर कतैबाट पनि धाराकाे पुन: निर्माणको लागि पहल नुहदा समस्या भएको छ । गाेपिसेरा खानेपानि उपभाेक्ता समितिलाई यस बिषयमा बुझ्दा हामीलाई जिम्मा दिएकाे काम हामिले सबै पूरा गरेका छाै,अब फेरि पुन: निर्माणको लागि बजेट आए हामिले निर्माण गर्ने हो ,तर कतैबाट फेरि पहल नभएपछि हामिले के गर्ने,स्थानीय सरकार तथा यहाँका जनप्रतिनिधि ले सुईकाे नबाेले पछि केही गर्ने नसकिने बताईएकाे छ ।

उक्त खानेपानिकाे मुहान समेत खासै गतिलाे रहेकाे पाईदैन्,मुहानमा निर्माण गरिएको ट्याङ्कि पनि पुरानाे तथा चुहिने गरेकाे छ ।त्यहाँ पानी पनि सङ्कलन हुन त्यसकाे निर्माणकाे लागि पहल भए गाउबस्तिमा पानी सहज पुग्थ्याे त्याे अबस्था पनि छैन,कसैकाे चासाे पनि याे तिर जादैन अनि खानेपानिका पाईप पनि धाराहरुमा नभई खालि यत्रतत्र फालिदा दिनभर पानी बगेर खेर जान्छ बेलुकि पानी सकिन्छ अनि धारामा पानी आउदैन अनि खाेलाकाे पानी खानु परेकाे स्थानियकाे भनाइ छ । खाेलाकाे पानि सेवन गर्दा विभिन्न किसिमका किटाणु ले बृद्धबृद्दा तथा बालबालिकामा आउ,हैजा,रुघाखाेकि देखिने गरेकाे छ । मानिसहरु बिरामि परिरहेका छन्,तर कसैले ध्यान दिएका छैन,गाउमा गुणस्तरीय धाराहरु निर्माण गरि पानिकाे सुबिधा सहजै पुगेकाे खण्डमा हामिहरु खुसि हुने स्थानियकाे भनाइ छ । चाडाे याे समस्या समाधान गरि खानेपानिकाे उचित सेवा पुगाईदिन उनिहरुले स्थानीय सरकार संग माग समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!