युनिकोड    राशिफल    एफएम रेडियाे                        
345 पटक पढिएको

बाजुरा — जिल्ला सदरमुकाम मार्तडीमा रहेको जेवि मिडिया प्रालिको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ । २०७२ साल माघ १० गते सदरमुकाम मार्तडीमा स्थापना भएको जे.वि मिडियाको बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा प्रालिले खुला डवल व्याडमिन्टन प्रतियोगिता आयोजना गरेर स्थापना मनाईएको हो ।स्थापना दिवसको अवसरमा १० गतेबाट खुला डवल व्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा १४ टिम सहभागि भएका थिए । खेल क्षेत्रमा युवाको आकर्षण बढाउन र खेल मार्फत नियमित रुपमा स्वास्थ्यलाई तन्दुरुस्त बनाउन प्रालिले आफ्नै कवर्डहलमा प्रतियोगिताको आयोजना गरेको थियो ।

४ दिनसम्म संचालन गरिएको खुला डवल व्याडमिन्टन प्रतियोगितामा प्रथम डम्वर दानी र हेम थापा भएका थिए । त्यस्तै द्धित्तिय रामबहादुर दानी र अशोक ओली भएका थिए ।प्रतियोगितामा प्रथम भएका दानी र थापाको टिमलाई २० हजार बराबरको व्याडमिन्टन, कक, प्रमाणपत्र मेडलसहित ट्रफी प्रदान गरिएको थियो । भने द्धित्तिय भएकादानी र ओलीको टिमलाई १५ हजार बराबरको व्याडमिन्टन, कक, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।बाजुराको सदरमुकाम मार्तडीमा विगत ८ वर्ष देखि छपाई सम्वन्धिका सम्पुर्ण  सेवा प्रदान गर्दै आएको जेवि मिडिया प्रालिले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा खेलकुदका गतिविधिहरु संचालन गर्दै आईरहेको छ ।

प्रालिले व्यवसायमार्फत नाफा कमाउन मात्र नभई व्यवसायबाट आम्दानी भएको श्रोतको केही प्रतिशत लगानी समाजका लागि खर्चिने प्रालिका कार्यकारी निर्देशक झरेन्द्र ओलीले बताएका छन् ।प्रतियोगिताको समापन कार्यक्रम प्रालिको आफ्नै नवनिर्मित कवर्डहलमा गरेको थियो । प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको प्रमुख आतिथ्यतामा गरिएको समापन कार्यक्रमको संचालन अनेरास्ववियुका जिल्ला अध्यक्ष दिलबहादुर थापा भोटेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!