युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
65 पटक पढिएको

बाजुरा:  बाजुराको जगन्नाथ गाँउपालिका  २ लुमाकी २८ बर्षयी सुकिली सार्कीको जुम्ल्याह छोराछोरी जन्माएको एकदिन पछी मृत्यु भएको छ । सार्कीको सुर्खेतको कालागाउँ क्षेत्रिय अस्पतालमा आज विहान ८ बजेतिर मृत्यु भएको जगन्नाथ गाँउपालिका ५ का वडा अध्यक्ष गौरी सार्कीले बताउनु भयो ।

सार्कीको मस्तिकको नशा फुटेर टाँउको भित्र रगत जमेको भएपछी कोल्टी स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सम्भव नभएपछी सनिबार रिफर गरिएको डाक्टर प्रतिक न्यौपानेले बताउनु भयो । उहाँका अुनशार बच्चाको अवस्था ठिकै भएकाले लगतै राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागी सुर्खेत रिफर गरिएको हो ।सार्कीको सुर्खेतको कालागाउँ क्षेत्रिय अस्पतालमा सनिबार जौल्याहा छोरा र छोरी जन्म दिएको एकदिन पछी मृत्यु भएको अध्यक्ष सार्कीले जानकारी दिनुभयो । अध्यक्ष सार्कीका अनुशार छोरा र छोरीको जन्मदिए पछी सार्कीलाइ अफ्ठयारो भएपछि आईसियुमा राखेर उपचार गरिएको थियो ।

उपचारका क्रममा आज विहान आईसियु कक्षमा मृत्यु भएको आफन्तले वताएका छन् ।उनिवाट जन्मीएका जुम्ल्याह छोरा र छोरीको समेत केही समयमै मृत्यु भईसकेको उहाँले बताउनु भयो । सार्कीका यो भन्दा पहिला २ वटा सन्तान रहेका छन् । बाजुरामा गत साउन देखी यता २ जना सुत्केरी महिलाको मृत्यु भईसकेको स्वास्थ्य कार्यालय बाजुराका तत्थाङक अधिकृत रुगुम बहादुर थापाले बताउनु भयो । । हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिलाको ज्यान जानेक्रम रोकिएको छैन ।

कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख हुनु जस्ता कारणले हवाइ उद्धार कार्यक्रम पनि प्रभावकारी हुन सकेको छैन । नेपालीको औषत आयू ६९ बर्ष छ । तर, बाजुराका बासिन्दाको आयू ५९ बर्ष मात्रै छ । १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने बाजुराका आमाहरुको अवस्था झनै दर्दनाक छ

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!