युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
114 पटक पढिएको

बाजुरा: बाजुरामा आगामी वर्ष सञ्चालन हुने १५ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता बुढीगंगा नगरपालिकामा हुने भएको छ । आज बुढीनन्दा नगरपालिकामा सम्पन्न १४ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा उपाध्यक्ष माया कुँवरले ओलम्पीक झण्डा उठाउँदै १५ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता बुढीगंगामा सञ्चालन हुने बताउनुभएको हो । यस अघि सदरमुकाम मार्तडीमा हुदै आएको जिल्ला स्तरीय प्रतियोगिता गत वर्ष खप्तड छेडेदह गाउँपालिका र यस वर्ष बुढीनन्दा नगरपालिकामा सम्पन्न भएको छ ।

गत शोमवार देखि सञ्चालित प्रतियोगिताको आईतवार समापन कार्यक्रममा बोल्दै बुढीगंगा नगरपालिकाकी उपाध्यक्ष कवँरले आगामी वर्ष २०८१ सालमा आफ्नो पालिकामा प्रतियोगिता सञ्चालन हुने दावि गर्नुभयो । जिल्लाका नौं वटा पालिकाका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष सम्मिलित कार्यक्रममा बोल्दैं उहाँले अब आफ्नो पालिकामा प्रतियोगिता सञ्चालन गर्ने बताउनुभएको हो । आज समापन कार्यक्रममा ओलम्पीक झण्डा उठाउँदै आफ्नो पालिकामा प्रतियोगिता सञ्चालन हुने र यसलाई सभ्य, भब्य र मर्यादित बनाउन सवै सरोकारवाला निकायको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

कोल्टीमा पहिलो पटक सञ्चालित प्रतियोगिता शान्त र मर्यादीत तरीकाले समापन भएको भन्दै उहाँले अव आफ्नो पालिकामा सञ्चालन हुने १५ औं राष्ट्रिपति रनिङ शिल्ड सम्पन्नका लागि सवैको साथ सहयोग र सपोर्ट रहने बताउनुभएको छ । अर्काे वर्ष बुढीगंगा नगरपालिकामा प्रतियोगिता सञ्चालनका लागि स्थान छनोट गरी उपाध्यक्ष कवँरलाई जिल्ला खेलकुद समिति बाजुराका अध्यक्ष राकेश थापाले ओलम्पीक झण्डा प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!