युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
64 पटक पढिएको

बाजुराः  जिल्लाको स्वामिकार्तिक गाँउपालिकामा संञ्चालित पालिका स्तरीय  कक्षा ८ को परिक्षामा ६१ दशमलव ९२ प्रतिशत अर्थात १ सय ८७ जना बिद्यार्थी उत्तिर्ण भएका छन् । पालिका भरका १० वटा विद्यालयबाट सहभागी ३ सय २ जना बिद्यार्थीहरु मध्ये सो संख्यामा बिद्यार्थीहरुको उत्तिर्ण भएको गाँउपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । अन्य केहि पालिकाको तुलनामा यस पालिकाको नतिजा सन्तोषजनक देखिएको छ । अन्य पालिकाको नतिजा हेर्ने हो भने यस पालिकाले शैक्षिक क्षेत्रमा अन्य पालिकाको भन्दा बिषेश ध्यान दिएको पाइएको छ । बिकट क्षेत्रमा रहेको पालिकामा अन्य पालिकाको भन्दा नतिजा राम्रो आएको छ । अन्य पालिकामा स्रोत साधन लगायत प्रबिधि हुँदा हुदै पनि राम्रो नतिजा ल्याउन सकेका छैनन भने यस पालिका बिकट क्षेत्रमा हुँदा हुदै पनि अन्य बिकशित पालिकाको भन्दा राम्रो नतिजा ल्याएको छ ।

परीक्षामा सहभागी मध्ये १ सय १५ जना विद्याथीहरुले भने पढाई दोहोर्याउनु पर्ने गाँउपालिकाले जनाएको छ । पालिकाको शम्भु सुनन्दा मावि जुकोटले सबैभन्दा उत्कृट नतिजा ल्याउन सफल भएको गाउँपालिको भनाई रहेको छ । ४३ जना सहभागी बिद्यार्थी मध्ये उक्त बिद्यालयबाट ३८ जना बिद्यार्थी उर्तीण भएका छन् । त्यस्तै राघुमाता मावि साप्पाटामा ६२ मध्ये २७, शुम्भु सुनन्दा मावि जुकुमा ३१ मध्ये २६, कुलादेवि मावि वर्कुमा ३२ जना बिद्यार्थी मध्ये २४, कालिका आवि फैतामा २१ मा २० जना उतीर्ण भएका छन । त्यस्तै मण्डाली आवि खोलीकोटमा ४८ जनामा १७, रुपाली आवि माझपाटामा २९ मा १२, भैरवनाथ मावि जेरामा २० मध्ये १२, स्वामिकार्तिक मावि वाईमा ११ जना मध्ये ८ र हिमचुली आवि मिगुमा ५ जना मध्ये ३ जना भएको गाँउपालिकाले प्रकाशित गरेको नतिजामा देखाइएको छ । पालिकाले ग्रेडबृद्धि परीक्षा भने संञ्चालन नगर्ने भएको छ।
नतिजा यहाँ रहेको छ …

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!