युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
526 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः मुगु जिल्लाको खत्याड गाउँपालिका वडा.नं.९ नखर्जीका लालबिर सार्कीका १९ बर्षिय छोरा नवराज सार्की अहिले आर्थिक अभावका कारण जिवन मरणको दोषधमा रहेका छन् ।मुम्बईको पनवेल करांजडा भन्ने ठाउँमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका सार्की अहिले अस्पतालको बेडमा मृत्यु संग लडिरहेका छन् । मोटरसाइकल दुर्घटनामा घाइते भएका सार्कीको अहिले न्यु मुम्बईमा रहेको M .G.M हस्पिटलमा उपचार भईरहेको छ । उपचारत सार्कीको उपचार खर्च सोचेभन्दा धेरै लाग्ने भएका कारण उनी अस्पतालको बेडमा छटपटाई रहेका छन् । उनको घरको आर्थिक अबस्था पनि निकै कमजोर रहेका कारण उनलाई सोचेजति उपचार खर्च जुटाउन नसक्दा समस्या भइरहेको पारिवारीक श्रोततले जनाएको छ ।

घरको आर्थिक अबस्था निकै नाजुक भएको उनको घरपरिवारले उपचारको लागी अहिले सबैलाई आर्थिक सहयोग गर्न अपिल गरेका छन् । मुम्बईमै काम गरीरहेका नविन रम्तेलले आफ्नो कमाई गरेको खर्च सबै लगाउँदा पनि उपचार सम्भव भएको छैन उपचार खर्च जुटाउन म अझै लागी परेको छु उनले बताएका छन् । साथै सबैले सक्दो सहयोग गरिदिन हुन पनि उनले आग्रह गरेका छन् । सार्की उहाँको नाताले रम्तेलको मामाको छोरा अर्थात भाई पर्नुहुन्छ । मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका भाईको उपचार गर्न देश तथा बिदेशमा रहेका सबै सहयोगी मनहरुले सक्दो सहयोग गर्न उनले अपिल गरेका छन् । सहयोगी मनहरुले सम्पर्कको लागी ८१०४२०८५४० G pay फोन pay+९१९३२६८७९७०९ मा सम्पर्क गरेर सक्दो सहयोग गरिदिन हुन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!