युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
264 पटक पढिएको

बाजुरा– नेपाली काँग्रेस बाजुराका पुर्व पाटी सभापति कविराज पण्डितले गएको आइतबार भएको आगलाी पीडित दुई घर परिवारलाई खाद्यान्न र कपडा सहयोग गरेका छन । जिल्लाको बडिमालिका नगरपालिका–१ नुवाकोट बस्ने आनन्द लुहार र जयबिरे लुहारका २ वटा घरमा आईतवार दिउँसो आगलागी भएर पुर्ण रुपमा नष्ट भएका थिए ।

तत्कालको समस्या टार्न भनी पुर्व पाटी सभापति पण्डितले कपडा र खाद्यान्न वितरण गरेको नेपाल प्रेस यूनियन जिल्ला साखा बाजुराका पुर्व सचिब प्रशान्तराज जोशीले बताएका छन । पीडामा परेका ब्यक्तीहरुको घाउमा मलम लगाँउनु पर्छ भन्ने भावना भएक नेता पण्डितले बडीमालिका नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष कृष्ण बहादुर कार्की, जाल्पा देबि उ.मा.ब.बि. का शिक्षक हेमराज पण्डति, त्रिभुवन प्रा.वि.का प्र.अ. कर्ण बहादुर बि.क. लगायतका मान्यजन्य ब्यक्ति र वडा बासीहरुको उपस्थितिमा उक्त सामाग्री बितरण गरिएको थियो ।

No description available.

आगलागीबाट लाखौँको क्षेति भएर घरबार बिहिन भई बिचल्ली भएको यो बिकारल समयमा आफुहरुलाई थोरै भए पनि सहयोग गरेकोमा पीडितले धन्यबाद ब्यक्त गरेका छन । आइतबार दिउसो एकाएक भएको आगलागीबाट घर भित्र रहेका लत्ताकपडा, खाद्यन्न, भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएका थिए ।

आगलागीबाट मानविय र चौपाया क्षेती केहि नभएको र आगलागी हुँदो ठुलो नोक्सान भएको थियो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको हो । आगलागीबाट पीडित दुबै घर परिवारलाई क्षति पुर्तिका लागि जिल्ला रेटक्रस बाजुरा, बडीमालिका नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई सहयोगका लागि अनुरोध गर्ने पुर्व पार्टी सभापति पण्डितले बताएका छन ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!