युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
137 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना, बाजुराः  राष्ट्रिय परिक्षा बोर्ड द्धारा २०८१ बैशाख १४ अर्थात भोलीदेखि बैशाख २६ गतेसम्म संञ्चालन हुने कक्षा १२ को परिक्षामा जिल्लाबाट दुई हजार दुई सय तिस जना परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित तथा ग्रेडबृद्धिका परिक्षार्थी गरी दुई हजार दुई सय तिस जना परीक्षार्थी परिक्षामा सहभागी हुने शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराले जनाएको छ । गत बर्षको कक्षा १२ को परिक्षामा जिल्लाबाट नियमित र ग्रेडबृद्धि गरी एक हजार नौ सय चौपन्न जना बिद्याथी रहेकोमा अहिले दुई हजार दुई सय तिस जना परीक्षार्थी रहेका छन् । गत बर्षको तुलनामा अहिले २७६ जना बढी रहेका छन् ।

 

जिल्लामा तोकिएका ८ वटा परिक्षा केन्द्रमा जिल्लाका २९ वटा बिद्यालयका बिद्यार्थी सहभागी हुने भएका छन् । जसमा भानोदय मा.वि नौविस परिक्षा केन्द्रमा,भानोदय मा.वि नौविसका १७३ ,त्रिशक्ति मा.वि ब्राहबिसका १३० ,रत्न मा.वि सेरिफालका ६८ र पशुपती मावि ताप्रका ८३ जना परिक्षार्थी गरी चार वटा बिद्यालयबाट ४५४ जना सहभागी हुने छन् । त्यस्तै मालिका मा.वि मार्तडी परिक्षा केन्द्रमा,मालिका मा.वि का २६८,जाल्पादेवि मा.वि खेतीपातल पिनालेखका ३९, क्रियटर जोन ऐकेडेमिका ३२ र नेरा मा.वि का २३ जना गरि चार वटा बिद्यालयबाट ३६२ बिद्यार्थी सहभागी हुने भएका हुन् । जनप्रकाश मा.वि कोल्टी परिक्षा केन्द्रबाट जनप्रकाश मा.वि का ३०९, सुजन बोर्डिगंका ३६,र सत्य मा.वि पाण्डुसैनका ६० जना गरी तिन वटा बिद्यालयबाट ४०५ जना सहभागी हुने भएका छन् । स्वामिकार्तिक मा.वि वाई परिक्षा केन्द्रबाट,स्वामिकार्तिक मा.वि का १०८, शम्भु शुनन्दा मा.वि जुकोटका ८१,बडिमालिका मा.वि धिमका ४९ र शैलेश्वरी मा.वि फैतीका ४६ जना गरि चार वटा बिद्यालयबाट २८४ परिक्षार्थी सहभागी हुने भएका छन् ।

 

त्यस्तै मष्टेश्वरी मा.वि. डोगडी परिक्षा केन्द्रमा मष्टेश्वरी मा.वि.का ८७,काँडा भवानी मा.वि.का ५०,दशरथ मा.वि आटीचौरका ५६ र खापर देवस्थली मा.वि.का ४१ जना गरी २३४ जना सहभागी रहेका छन् । त्यस्तै किर्तिचौर मा.वि.परिक्षा केन्द्रमा कर्तिचौर मा.वि.का ५४ र बालबिकाश मा.वि माझपालिका ४४ जना गरी ९८ जना सहभागी रहेका छन् । तोलीदेवल डाँडा मा.वि तोली परिक्षा केन्द्रमा तोलीदेवल डाँडा मा.वि.का ७२,त्रिभुवनेश्वरी मा.वि.छताराका ४८ जना,मष्टेश्वरी मा.वि पन्धाराका ७५ र कैलाशस्वरी मा.वि.का.२० जना गरी चार वटा बिद्यालयबाट २१५ जना रहेका छन् । त्यस्तै कैलाश मा.वि.महती परिक्षा केन्द्रमा कैलाश मा.वि.महतीका ४४,सरस्वती मा.वि. डाँडाकोटका ४२,देवलकोट मा.वि.का ३५ र रघुमाता मा.वि .का ५७ जना गरी चार वटा बिद्यालयबाट १७८ जा परिक्षार्थी परिक्षामा सहभागी हुने भएका छन् । साथै परिक्षालाई शान्त,सुरक्षित र भयरहित वातावरणमा संञ्चालन गर्न शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराले आग्रह समेत गरेको छ ।

परिक्षामा सहभागी बिद्यालयगत बिवरण….

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!