युनिकोड    राशिफल    एफएम रेडियाे                        
333 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  जिल्ला बाजुरामा नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन जोडिएसंगै जिल्लामा बिद्युत सेवा छिनमा आउने छिनमै जाने कारणले सेवाग्राही हैरान भएका छन् । बिद्युत घरी आउने घरी जाने कारणले सेवाग्राही हैरान भएका हुन् ।राष्ट्रिय लाइन जोडिएसंगै बिद्युतमा अनियमितता हुँदा बाजुराका सबै सेवाग्राही हैरान भएका छन् । विद्युत छिनमा आउने र छिनमै जाने समस्याले गर्दा बाजुराका सेवाग्राही हैरानमा परेका छन्। एकैदिन दर्जनौंपटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् ।

बिद्युत लाईन कतिबेला झ्याप्प आउने र झ्याप्प जाने कारणले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । दिनमा दर्जनौंपटक विद्युत जाने र आउने समस्याका विषयमा प्राधिकरण बाजुराले चासो दिएको भए पनि समस्या समाधान हुन सकेको छैन् । बिद्युतिय लाईन नियमित गर्न सेवाग्राहीले प्राधिकरणको ध्यानाकर्षण गरे पनि समस्या तलबाटै समस्या उत्पन्न भएको नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले जनाएको छ ।

जिल्लामा छिनछिनमा बत्ती आउने र जाने समस्या यतावत रहेको छ । कहिँँ हावाहुरीका कारण पोल तथा तार चुडिएका हुन्छन्,कहिँकतै रुखका हाँगा बिगा पन्छाउने बुस कटिगं गर्ने क्रममा पटकपटक अबरुद्ध हुने गरेको बितरण केन्द्र बाजुराले जनाएको छ । ३३ के.भि. प्रशारण लाईन साँफेबरग देखि मार्तडीसम्म समस्या आउँछ,उक्त लाईन निमार्णको लागी सटडाउन गरेर निमार्ण गर्नुपर्ने हुन्छ भने कहिँकाहिँ रुखका रुखका हाँगा बिगा,पन्छाउने कार्य,लगायत कहिल्यै कुनै ठाउँमा फल्ट देखिने हुँदा बिद्युतिय लाइन नियमित हुन नसकेको बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको भएपनि दैनिक बिद्युतिय सेवामा अनियमितता हुँदा यहाँका नागरीक समस्यामा परेका छन् । प्राधिकरणले साँफेबगर–मार्तडी ३३ के.भी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ ।राष्ट्रिय प्रशारण लाइनले झनै समस्यामा पारेको यहाँका सेवाग्राहीको भनाई रहेको छ । राष्ट्रिय प्रशारण लाइन जोडिएका जतिपनि ठाउँमा दैनिक कामकाजमा समस्या भईरहेको सेवाग्राहीको भनाई रहेको छ ।

विद्युत अवरुद्धका कारण बिद्यार्थीहरुको दैनिक पढाइ लेखाइैमा समेत समस्या भएको छ । स्कुलमा सरहरुले गृहकार्य धेरै दिएका हुन्छन् स्कुल बिदा भएर घर गयो भने घरको कामकाज गर्नुपर्ने हुन्छ राती गृहकार्य गर्न लाग्दा घरी बत्ती आउँछन् जान्छन् कहिले बत्ती नै हुदैन् हामी जस्ता बिद्यार्थीहरुलाई बढी समस्या भएको मालिका मा.वि.मा अध्ययनरत एक जना बिद्यार्थी प्रकाश तिमिल्सेनाले बताएका छन् । बिद्युतीय लाईन घरी आउने जाने कहिल्यै लामो समयसम्म पनि नआउँने कारणले दैनिक पढाई समेत प्रभावित हुने गरेको उनले गुनासो गरेका छन् ।

जिल्ला बाजुरामा बिद्युतीय सेवा अनियमित हुँदा दैनिक सरकारी कार्यालयका कामकाज प्रभावित बन्ने गरेका छन् । साथै बिद्युतीय लाइन घरी आउँने घरी जाने कारणले कतिपय कार्यालयका बिद्युतीय सामाग्रीहरुमा क्षेती पुगेको छ । झ्याप झ्याप बिद्युत आउने जाने कारणले बिद्युतीय सामाग्रीहरुमा असर परेको हो । साथै दैनिक बिद्युतीय सेवा अनियमित हुँदा जिल्लाका सरकारी कार्यालयका कामकाज,लगायात सञ्चार माध्यमहरु बढी प्रभावित हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!