
काठमाडौँ: नवनियुक्त सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति बिद्या देवि भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेपछि शपथ ग्रहण गरेका हुन् ।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । नव नियूक्त प्रधानमन्त्री शेर बहादुर देउबा नेपालको ४४ औं प्रधानमनमन्त्रीमा नियूक्त भएका हुन् ।