✍️ सुरेन्द्र शाही (गुलाव कान्छाे) ५ बाजुरेली साईनाे १. जँड्यारुको बगाल
भट्टीउँदो भयो बास
हडउँदो झाडा ठालुको ।
२.मन पड्याकि छोट्टी
यो हियालो जलिगयो
ओड्डी आ भन्या पुड्डी जाँदी ।
३.मस्तै ति सम्जिकन
रुजिगया हाम्मा आँखा
आमाबाबा फर्क्यानन् दैब ।
४.प्वाडी लाइ सुवाले
सातैकाट्न्या जुनीभनी
झुराइगयाँ सौराडीले ।
५.रैबार लाउँदी छि
आपि भेट्न आउँदी छि
काखै थि बसी गाउँदी छि ।