युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
177 पटक पढिएको

शिव खनाल  विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको सुदुरपश्चिम प्रदेश भेला सम्पन्न भएको छ । भर्चुअल माध्यममा मंगलबार सम्पन्न भेलाले कैलाली लम्कीचुहाका स्रष्टा आर्त अकुलीनको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दिपेश उपाध्याय समर्पण बाजुरा र नरेन्द्र बिष्ट समाकुल बझाङ्ग, महासचिव आशा साकी बलायर डडेल्धुरा, सचीव बालकृष्ण खनाल कैलाली र कोषाध्यक्ष गीता स्मृति डोटी चयन हुनुभएको छ । सदस्यहरुमा भुपेनद्र बुढा बाजुरा, गौतम सरोवर रावत अछाम, सञ्जिबराज जोशी विवश कञ्चनपुर, उर्मीला न्यौपाने कैलाली, सदस्य–बिरेन्द्र प्रसाद जोशी बझाङ्ग रहनुभएको छ भने समितिको संयोजक सुरेन्द्र शाही ’गुलाब कान्छो बाजुरा रहनुभएको छ । सल्लाहाकार समिति कार्यसमितिको बैठकले चयन गर्नेछ ।

कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले संस्थाले केन्द्र र मोफसलको विभेदलाई हटाई सबै सर्जकहरुलाई समान अवसरको प्रदान गर्न कार्य गर्ने बताउनुभयो ।
विश्वभरि रहनुभएका नेपाली भाषा साहित्यमा लाग्नुभएका स्रष्टा एवम् पाठकहरूलाई जोड्न खोजेको बताउनुभयो ।

नेपालबाट शुरुवात भएको यो अभियानले नेपाली भाषा साहित्यको समग्र विकासका लागि कार्य गर्ने कुरा बताउनुभयो । प्रतिष्ठानका केन्द्रीय सल्लाहकार डा बम बहादुर थापा जितालीले संस्थाले नेपाली भाषा साहित्यको विकासमा उल्लेखनीय कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका विदेश विभाग प्रमुख खगेन्द्र बस्यालले स्रष्टाहरुले विभिन्न तरिकाले पाठकहरु खोज्नुपर्छ भन्नुभयो । यो अभियान नेपाली साहित्यको लागि धेरै महत्त्वपूर्ण रहने कुरा बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष पुष्कर राज रेग्मी, कोषाध्यक्ष सुधा बास्कोटा ढकाल, सहसचिव सविता केसी, प्रदेश १ अध्यक्ष निरु गौतम, गण्डकी प्रदेश अध्यक्ष, लक्ष्मी प्रसाद मिश्र, लुम्बिनी प्रदेश अध्यक्ष भावना खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

नवनिर्वाचित अध्यक्ष अकुलीनले आफुले पाएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने कुरा बताउनुभयो । वहाँले संस्थाको उदेश्य प्राप्तिको लागि सम्पुर्ण सदस्यहरु एक भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बालकृष्ण खनाल, बाल कुमार क्षेत्री, चन्द्रावती अधिकारी, उर्मिला न्यौपाने, सीता विष्ट कार्की,
लगायतका स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियोे ।

कार्यक्रम प्रतिष्ठानका सुदुरपश्चिम प्रदेश संयोजक सुरेन्द्र शाही गुलाब कान्छोको अध्यक्षतामा रहेको थियोे । उहाँले विश्व नेपाली साहित्य प्रतिष्ठानको उदेश्य प्राप्तिको युवा जोशजाँगरका साथ कार्य गर्ने बताउनुभयो । साथै कार्यक्रममा सहभागीलाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रमको संचालन विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय महासचिव शिव खनाल जीवमले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!