
धनगढी–सुदूरपश्चिमको ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको खानीडाँडामा माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अहिले डोजर लगाएर पहिरो पन्छाउने प्रयास भइरहेको बताइएको छ । यस्तै गएराति पनि रुख ढलेर राजमार्ग अवरुद्ध भएको जानकारी पूाप्त भएको छ । गोदावरी क्षेत्रमा रुख ढलेर राजमार्ग अवरुद्ध भएछछी राति नै खुलाइएको थियो ।
दिनेश खबरबाट साभार