
धनगढी: दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको स्कारपियो दुर्घटना भएको छ। गोकुलेश्वारदेखि महेन्द्रनगर आउँदै गरेको बा १२ च ४२४० नम्बरको स्कारपियो दुर्घटना भएको हो ।
उनका अनुसार स्कारपियो सडक भन्दा एक सय मिटर तल खसेको छ । उक्त स्कारपियोमा चालकसहित २ जना सवार थिए । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।