युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
178 पटक पढिएको

बाजुरा–बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा टोल समिति गठन गरिएको छ ।

आशन्न नेपाली काँगेसको वडा कार्यसमितिको अधिवेशन सफल पार्न जिल्लाका बिभिन्न वडाहरुमा टोल समिति गठन भैरहेको छन । टोल समिति संयोजकक कर्ण बोगटीको संयोजकत्वमा १५ सदस्यिय टोलो समिति गठन गरिएको हो ।

सुरेन्द्र धामी सभापति सहितको १४ जनाको टोल समिति गठन गरिएको छ । टोल समिति गठन कार्यक्रममा नेपाली काँग्रेस नगर उपसभापति धनलाल पाध्याय पमुख अतिथी रहनु भभएको थियो भने नेपाली काँगेस नगर कोषाध्यक्ष पार्वति रावत (बोहरा) र गोरख रोकाया अतिथी रहनु भएको थियो । जसमा सभापति सुरेन्द्र धामी, उपसभापतिमा तुलाराम पाध्याय र मन्धरी पाध्याय, सचिवमा लक्ष्मी धामी र जंग रोकाया, सहसचिवमा कल्पना रावत, कोषाध्यक्षामा करी बोगटी र सदस्यमा लोक बहादुर धामी सहित सात जनाको समिति गठन गरिएको लक्ष्मी धामीले  जानकारी दिए ।

त्यस्तै बडीमालिका नगरपालिका वडा नं. १ मा पिनालखमा पनि टोल समिति गठन गरिएको छ । वडा नं. १ म ४ वट टोल समिति गठन गरिएका छन । जसमा नुवाकोट टोलमा इश्वर भण्डारीको संयोजकत्वमा १५ सदस्यिय, सल्यना टोलमा करे कार्कीको संयोजकत्वमा १५ सदस्यिय, पाटा टोलमा करे नाथको संयोजकत्वमा १५ सदस्यिय र पिनालेख टोलमा गोरख बहादुर दानीको संयोजकत्वमा १५ सदस्यिय टोल समिति गठन गरिएको वडा नं. १ का वडा समिति सभापति राम बहादुर कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!