राम बहादुर दानी/बाजुरा–बडीमालिका नगरपालिका वडा नं। २ को टोल समिति गठन गरिएको छ । उक्त टोलमा देन जुगाडा, माझिगाँउ र घागर टोलमा टोल समिति गठन गरिएको छ । वडा सभापति मदनराज पण्डितको अध्यक्षमत सम्पन्न भएको टोल समिति गठन कर्यक्रमम नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति कविराज पण्डितको प्रमुख आथित्यता रहनु भएको थियो । नेपाली काँग्रेसकी नेतृ एबं महिला संघकी केन्द्रीय सदस्य जुन दनी, महाधिबेशन प्रतिनिधी रधिका सिंह, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य एबम् बडीमलिका नगरपलिकाकी उप प्रमुख कविता बिष्ट बिशिष्ट, जिल्ला कार्य समिति सदस्य दीपा बोहरा बिशिष्ट अतिथी रहनु भएको थियो ।
टोल समिति गर्न जिल्ला स्तरका नेताहरुको सहभागिताले उक्त टोलहरुका स्थानियहरु हर्सित भएका थिए । जस मध्ये देन जुगाडा टोलमा मिन बहादुर चन्दको संयोजकत्वमा १५ सदस्यिय, माझि गाँउमा धिर दमाईको संयोजकत्वमा २१ सदस्यिय, घागर टोलमा राम बहादुर महतको संयोजकत्वमा १५ सदस्यिय टोल समिति गठन गरिएको नेता गोपाल कार्कीले जानकरी दिनु भयो । टोल समिति गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथीको आसनबाट बोल्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति कविराज पण्डितले नेकपा एमालेले जहिले पनि झुटको खेती रोप्दै आएकोले बाजुरेली जनताहरुका लागि अब जनताहरु धेरै सचेत भै सकेका छन अब जनताहरुलाई झुटको खेती सैय नहुने बताउनु भयो ।
गत बर्ष बाजुरामा वाढीले उदण्ड मच्चाएर ठुलो धनजनको क्षति भएको समयमा एमालेहरु हेलिकप्टर चढेर आएता पनि वास्तविक पीडितहरुलाई क्षति दिने आसवासन दिएर रमाइलो यात्रा तथा भ्रमण मात्र गरेको बताएका छन । बरु ट्वीन र जगारको यात्रा गरेर भउ पनि नेपाली काँग्रेसले बाजुराका पीडितहरुलाई पाढी पीडित ठाँउमै पौदल यात्रा गर्दै राहत बोकेर पीडितका दुखेका घाउहरुमा मलम पट्टी लगाएको बाजुरेली जनताले नबिर्सेको बताउनु भयो ।
टोल समिति गठन कार्यक्रममा नेकपा एमाले परित्याग गरी एमालेलाई घक्का दिदै नेपाली काँग्रेसमा प्रवेश हुने हरुको लस्कर बढेको थियो । नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश हुनेहरुमा नेकपा एमाले वडा नम्बर २ का वडा सचिव भिम बहादुर बोगटी, धौली रोकाया, झुपा बिष्ट, निशा हमाल, जोगगीरी गन्धर्भ, राकेश नेपाली, दुर्गा नेपाली, कालु दमाई, सुर्जा दमाई, माङ्ले दमाई, प्रेम नेपाली, वीरु दमाई, मनकल दमई, विनोद नेपली लगायत १० घर परिवारहरु नेपाली काँग्रेसमा प्रबेश भएका छन ।
यसरी पाटी प्रवेश पश्चात नेकपा एमाले वडा नम्बर २ का वडा सचिव भिम बहादुर बोगटीले एमालेको दम्व, अहंकार, अहमतावाद र झुटको खेतीले कहिल्यै परिवर्तन गर्न नसक्ने बताएका छन । बढीमालिका नगरपालिका वडा नम्बर २ मा यतिखेर नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश हुनेको संख्या बढेकोले नेकपा एमालेमा ठुलो धक्का पुगेको नेता कार्कीले जानकारी दिनु भयो ।