युनिकोड    राशिफल    एफएम रेडियाे                        
355 पटक पढिएको

चिरञ्जीवी खड्का बाजुरा   ः  जिल्लाको बुढीगँगा नगरपालिका वडा नम्बर ३ बसालीकी १५ बर्षिया बालिका भारतको राजधानी दिल्लीबाट बेपत्ता भएकी छन । बेपत्ता भएपछी पुरै परीवार बालीकाको खोजीमा भैतारीरहेको छ । बेपत्ता वालिककाका परिवार लामो समय देखि भारतको दिल्लीमा बस्दै आएका शुदुरपश्चिम प्रदेश बाजुरा जिल्ला बुढीगँगा नगरपालिका वडा नँ ३ बसाली निबासी धुर्बराज उपाध्यायकी १५ बर्षिया छोरी गत दश अक्टोबर देखी दिल्लीको रतनपार्क बाट सम्पर्क बिहीन भएकी हुन ।

उनलाई खोज्न पुरै परीवारले पुलीस थाना धाउनुको साथै सम्भाबीत सबै स्थानमा खोजीसके पनी कतै नभेटायपछी मिडीयाको साहारा लियको बेपत्ता बालीकाका दाजुु टंक उपाध्यायले बताएका छन ।

पुजा कुमारी उपाध्याय दश अक्टोभरका दिन हराएकी हुन । घरमा बुबा आमा र दाजु नभयको बेलादेखी उनी बेपत्ता भएको दाजु उपाध्यायले बताएका छन । उनले बताए अनुसार टंक कामकै कारण घरमा कम जाने गर्दछन र त्यो दीन काम गर्न गएको बेला पुजा घरबाट निस्केकी हुन । साँझ सम्म पनी पुजा घरमा नआयपछी पुरै परीवार चिन्तामा डुबेको होे ।

बालीकासँग एउटा फोन रहे पनी एक हप्ता सम्म पुलिसले खोजी कार्यमा सकृयता नदेखाएकाले परीवारले दिल्लीमा नेपाली सँगठनहरु प्रबासी नेपालीहरु पत्रकार हरुलाई खोजीमा सहयोग गर्न आग्रह गरेको हो । दिल्लीमा यस्तै बेसाहारा किशोरीहरुलाई फकाई गलत धन्दामा लगाउने ब्यक्तिहरु सकृय रहने भयकाले छोरी कुनै गलत हातमा नपरोस भन्ने परीवारको ठुलो चिन्ता छ ।

यध्यापी उनको खोजीको लागी कयौ सागठन लागी परेको भयपनी तपाइहरु कसैले पुजा कुमारी उपाध्यालाई कतै देख्नु भयको छ भने तल दिएका मोबाईल नम्बरमा सम्पर्क गर्न आग्रह गर्दछौँ बेपत्ता बालिकाका परिवारहरुले अनुरोध गरेका छन
सम्पर्क नँम्बरहरु
टंक उपाधयाय ८८६०८९२८२४
अर्जुन बोगटी ९६५४०४९२९८
हर्क रावत ८१७८५६६१३५                                            भिडियाे हेर्न तलकाे युटुव लिँकमा क्लिक गर्नुसहाेस                          https://youtu.be/8vYlKHHnoUQ

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!