बाजुरा ः धनगढीमा एकजना मृत फेला परेका छन धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा २५ वर्षीय रमेश चौधरी मृत अबस्थामा फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले घरदेखि नजिकै रहेको चौरमा उनी मृत फेला परेका हुन उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा शरीरमा चोटपटक देखिएकोले हत्याको आशंका गरिएको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरिसकेको छ ।











